1 |
English Edition |
text |
2 |
English Edition |
text |
3 |
Ncell CALL TO DOCTOR , कोरोना भाइरस को लक्षण देखिएमा डाक्टरसँग फोनमै सल्लाह प्राप्त गर्नुहोस् (कोरोना बारे चिकित्सकीय परामर्शका लागि हाम्रो अभियान) |
text |
4 |
Jyotish Mukunda Sharma नेपाल संस्कृत विश्वविद्यालयब... |
image |
5 |
Jyotish Narayan Prasad Dulal सम्पूर्णानन्द संस्कृत विश्वव... |
image |
6 |
Jyotish Purushottam Ghimire नेपाल संस्कृत विश्वविद्यालय, à... |
image |
7 |
Jyotish Ghanashyam Pokharel नेपाल संस्कृत विश्वविद्यालयब... |
image |
8 |
call TALK TO JYOTISH |
text |
9 |
- |
empty |
10 |
- |
empty |
11 |
View All |
text |
12 |
https://www.worldometers.info/coronavirus/ |
text |
13 |
Hamro Recharge Mobile Top-Up for Nepal ⚡Want to send gift to Nepal? Hamro Recharge is instant and secure way to send gift as mobile recharge(top-up). Review |
image |
14 |
Review |
text |
15 |
Hamro Recharge Mobile Top-Up for Nepal ⚡Want to send gift to Nepal? Hamro Recharge is instant and secure way to send gift as mobile recharge(top-up). Review |
image |
16 |
Review |
text |
17 |
HamroPatro भोट गर्नुहोस् ताली वा गाली के छ यहाँको मत? भोटिङ खुल्ला छ लोकप्रिय टेलीभिजन 'News24'मा राखिएका मुख्य विषयवस्तुसँग सम्बन्धित प्रश्नमा यहाँको मत राख्नुहोस् । View |
image |
18 |
View |
text |
19 |
Golchha Group Promoted हौसला टुट्दैन, जीवन रोकिदैन | उठौं, अघि बढौं बजाजले ल्याएको छ सबैका आवश्यकता अनुरुपका योजना 👌 |
image |
20 |
Lokpath हालसम्म कतारमा १ लाख ६ हजार बढीमा कोरोना संक्रमण पुष्टि काठमाडौं । खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म १ लाख ६ हजार ६ सय ४८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ भने १ सय ५७ जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । कतारमा आजे मात्र ३ जनाको कोरोनाका कारण मृत्यु भएको […] |
image |
21 |
Desh Sanchar सरिता गिरीको मुद्दा आज किन सुनुवाइ भएन? काठमाडौँ– सरिता गिरीलाई तत्कालीन समाजवादी पार्टीले सांसदबाट निष्काशन गरेको निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आइतबार रोकिएको छ। आइतबार अन्तरिम |
image |
22 |
LiveMandu exclusive वाराणसी प्रकरण: मुण्डन हुने भारतीय व्यक्तिको भिडियो बयान, भन्छन् मानशिक रोगी हुँ उत्तर प्रदेशको वाराणसी (Varanasi) मा कथित नेपाली नागरिकलाई जबरजस्ती मुण्डन गरिएको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक घटनामा नेपाली भनिएका व्यक्ति धर्मेन्द्र सिंहसँग प्रहरी चौकीमा लिइएको बयानको भिडियो सार्वजनिक भएको छ । घटनामा संलग्न व्यक्तिहरुमध्ये अहिलेसम्म पीडित भनिएका व्यक्ति समेत ६ जना पक्राउ परिसकेका छन् भने ‘विश्व हिन्दु सेना’का संस्थापक तथा यस घटनाका मुख्य आरोपी अरुण पाठकको […] |
image |
23 |
Lokaantar नेपाल–खनाललाई सम्झाउने प्रचण्डको प्रयास– 'सहमति भएको छैन, तपाईंहरूको भावनामा तलमाथि हुन्न' नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग सहमति भइनसकेको बताएका छन् । मंसिरमा महाधिवेशनमार्फत् समस्या समाधान गर्ने प्रस्ताव सकारात्मक भएपनि त्यसमा सहमति भइनसकेको उनको भनाइ थियो । आइतवार आफ्नै निवास खुमलटारमा माधवकुमार नेपाल, झलनाथ खनालसहि... |
image |
24 |
Himal Khabar दाहालको स्पष्टोक्ति– मेरो सहमतिमा विशेष महाधिवेशनको प्रस्ताव आएको होइन प्रधानमन्त्री इतरको समूह भेलामा सहभागी हुँदै आएका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रहेका सचिवालय सदस्य रामबहादुर थापा भने खुमलटार गएनन्। |
image |
25 |
LiveMandu पाकिस्तानमा प्राचिन बुद्धकाे मूर्ति नष्ट गर्ने चार जना पक्राउ पाकिस्तानमा बुद्धकाे मूर्ति नष्ट गर्ने चार जना पक्राउ परेका छन्। निर्माणको क्रममा भेटिएको पुरानो बुद्ध मूर्तिलाई नष्ट गरेको आरोपमा प्रहरीले कमर जमान, अमजद, अलीम र सुलेमानसहित चार जनालाई पक्राउ गरेकाे हाे। तख्तभाई क्षेत्रमा निर्माण कार्यको क्रममा भेटिएको पुरानो बुद्ध मूर्तिलाई चकनाचुर गरेको आरोपमा खैबर पख्तूनख्वा पुलिसले शनिबार उनीहरूलाई गिरफ्तार गरेको हाे। यसभन्दा पहिले, भिडियोहरू सोशल […] |
image |
26 |
Dekhapadhi सार्वजनिक गाडी चलाउने निर्णय भएको छैनः महासंघ सार्वजनिक यातायात सञ्चालनका विषयमा महासंघले यातायात मजदुर संगठनहरूसँग छलफल गरिरहेको छ सार्वजनिक यातायात सञ्चालनबारे महासंघले चाँडै निर्णय गर्ने जानकारी |
image |
27 |
Lokaantar बालुवाटारमा ओली–प्रचण्डबीच छलफल शुरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल शुरू भएको छ ।आइतवार अपराह्न अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् ।अर्ली महाधिवेशनको प्रस्तावलाई लिएर प्रचण्ड-नेपाल पक्षका नेताहरूले असन्तुष्टि पोखेका थिए ।शनिवार बसेको सचिवालय बैठकमा मङ्सिरमा महाधिवेशन... |
image |
28 |
Kantipur कोरोनबाट निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुग्यो नेपालमा कोरोनाबाट निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । |
image |
29 |
Nepal Live न्याय सेवा आयोगले सार्वजनिक गर्यो जिल्ला न्यायाधीशमा पास हुनेको सूची आयोगले आन्तरिक खुल्लाका लागि १४ , खुल्ला ९, महिला १, आदिवासी जनजाति २, मधेशी २, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ गर्दै विज्ञापन गरेको थियो। उक्त विज्ञापन अनुसार सहभागी भएका मध्ये आन्तरिक खुल्लामा १६, खुल्लामा २६ ,मधेशी २ र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएको आयोगले जनाएको छ। |
image |
30 |
Setopati महाराजगन्जमा तीन सवारी ठोक्किँदा असईको मृत्यु दुर्घटनापछि मोटरसाइकलमा सवार असई पौडेल गम्भीर घाइते भएका थिए। उनलाई चाबाहिलस्थित ओम अस्पतालमा लगिएको थियो। |
image |
31 |
Ujyaalo Online शिक्षाविद् भन्छन्, ‘वैकल्पिक सिकाइलाई ‘मोटू पतलू’ जस्तो आकर्षक बनाऔँ’ काठमाण्डाै – धादिङको ज्वालामुखी गाउँपालिका ४ का किशोर श्रेष्ठ कक्षा आठ पास गरेर ९ मा पुगे । तर नयाँ कक्षामा एक दिन पनि बसेर पढ्न पाएका छैनन् । लकडाउनको कारण स्कुल जान नपाएपछि घरायसी काममै व्यस्त छन् । स्कुलले वैकल्पिक माध्यमबाट पढाएको छैन । सरकारले सञ्चालन गरेको टेलिभिजन र रेडियोबाट सञ्चालन भइरहेका कक्षा पनि लिन पाएका... |
image |
32 |
Annapurna Post दुई घण्टादेखि बालुवाटारमा ओली र प्रचण्डको छलफल काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि बालुवाटारमा दुई अध्यक्ष दुई घण्टादेखि छलफलमा छन्। आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक मंगलबारसम्म स्थगित भए |
image |
33 |
Image Khabar रुपन्देहीमा प्रभावकारी बन्दै बालिका बिमा प्रदीप आचार्य (ईमेज)बुटवल, साउन ४ । रुपन्देहीको गैडहवा गाउँपालिकाले बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत बालिका बिमा सञ्चालन गरेको छ । गाउँपालिकाले कार्यविधि नै बनाएर बालिका बिमा सञ्चालन गरेपछि बालविवाहमा कमी आउने विश्वास गरिएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकाले बाल विवाहको अन्त्यका लागि भन्दै बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरेको छ । बालिका जन्मिने […] |
image |
34 |
Kantipur पर्सामा उपप्रमुखले गरिन् गाउँपालिकामा तालाबन्दी पर्साको पकाहामैनपुर गाउँपालिका उपप्रमुख नेतृत्वको समूहले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । विभिन्न १० बुँदे माग राख्दै उपप्रमुख कुशमी देवीले कार्यालय भवनको मूल गेटमा तालाबन्दी गरेकी हुन् । |
image |
35 |
Ratopati अख्तियारको प्रवक्तामा तारानाथ अधिकारी नियुक्त काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई आजैको मितिदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरिएको आयोगले जनाएको छ । प्रवक्तासँग सम्पर्कका लागि आयोगले टेलिफोन नम्बर ०१–५२६२१७७ वा मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न आग्रह गरेको छ । हालका प्रवक्... |
image |
36 |
Ujyaalo Online सीमा क्षेत्रकाे सशस्त्र प्रहरी पाेस्टमाथि फेरि भारतीय समूहको आक्रमण झापा – झापाकाे दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका ५ को डाँगी टोलामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय पक्षकाे नचिनेकाे समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोस्टमाथि शनिबार राति ९ बजेर १५ मिनेट जाँदा झण्डै&... |
image |
37 |
Swasthya Khabarpatrika क्वारेन्टाइन र आइसोलेसनमा मृत्यु भएकाको विस्तृत अध्ययन गर्न मन्त्रालयलाई सिफारिस गर्ने मेडिकल काउन्सिलको निर्णय काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आइसोलेसन र क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको विस्तृत अध्ययन गर्न स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ। काउन्सिलको... |
image |
38 |
Kantipur नेकपाका सांसदले मन्त्रीलाई सोधे- देश नेताले चलाइरहेको छ कि ठेकेदारले ? विकास निर्माण कार्यलाई निर्वाचनका बेला गरेको बाचाअनुसार अगाडि बढाउन चुकेको भन्दै सत्तारुढ नेकपाका सांसदहरूले नै सरकारको आलोचना गरेका छन् । निर्माण परियोजनाको ठेक्का लिएका ठेकेदारले काम रोकेको र संचालनका लागि स्थानीय तह, प्रदेश र संघीय निकायका जनप्रतिनिधिले बारम्बार ताकेता गर्दा बेवास्ता गरिरहेको सांसदहरूको भनाइ थियो । |
image |
39 |
LiveMandu आफ्नै भाञ्जाको अपहरण पश्चात हत्याका आरोपी १३ वर्ष पछि पक्राउ काठमाण्डौ, ४ साउन । आफ्नै भाञ्जा नाता पर्ने ११ वर्षीय रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको प्रहरीले गुप्तालाई सर्लाही मलंगवा-८ स्थित गोरखकालीबाट पक्राउ गरेको हो । भारत बिहार सीतामढी […] |
image |
40 |
Annapurna Post ओली र दाहालको छलफलमा पौडेल र शर्मा ‘साक्षी’ : खुमलटारमा प्रचण्डको ‘स्पष्टिकरण’ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दर्जनौ पटक छलफल भए। अध्यक्षद्वयको |
image |
41 |
Ratopati ८ जिल्ला बन्यो कोरोना संक्रमणमुक्त, ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ अर्थात ६६.२४ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार आज ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।आइतबारको नियमित प्रेस ब्रिफिङमा प्... |
image |
42 |
News 24 चितवनको अयोध्यापूरीमा रामसँग जोडिएका अवषेश फेला, नेपाली भूमिमा भारतीय दबदबा (भिडियो) चितवन, ४ साउन । हिन्दू धर्मालम्बीहरुको आस्था भगवान रामको जन्मबारे विभिन्न दाबीहरु रहँदै आएका छन् । एकिनका साथ कतैपनि राम जन्मबारे पुष्टि गर्ने स्पष्ट आधारहरु पाइदैन । हिन्दू धर्मसँगका धेरै प्रसंगहरु नेपालसँग जोडिने गर्छन् । रामसँग जोडिएका धेरै प्रसंग नेपालका विभिन्न ठाउँहरु पनि रहेका छन् । चितवन र पर्साका दक्षिणी भागमा रामसँग जोडिएका प्रसंगहरु फेला […] |
image |
43 |
BBC News | नेपाली नेकपा विवाद: प्रचण्डद्वारा ‘कमजोरी स्वीकार’, 'दुबिधा बोकेर' कसरी पुगे राष्ट्रपति कार्यालय |
image |
44 |
- |
image |
45 |
लेस्टरलाई पराजित गर्दै टोटनहम छैटौं स्थानमा उक्लियो |
text |
46 |
- |
image |
47 |
कर्णालीमा घट्दै कोरोना संक्रमण दर |
text |
48 |
- |
image |
49 |
जालिम मियाँले बादल र प्रचण्डको नाम लिएपछि प्रहरीले दर्ता गरेन बलात्कारको किटानी जाहेरी |
text |
50 |
- |
image |
51 |
सकियो ‘गाथामग: च:ह्रे’, सुरु भयो यस वर्षको चाडपर्व (फोटो फिचर) |
text |
52 |
- |
image |
53 |
बितेको २४ घण्टामा २५ सय बढीको कोरोनाले लियो ज्यान |
text |
54 |
- |
image |
55 |
भारतमा आज एकैदिन ३८ हजार बढी संक्रमित, अमेरिकामा २७ हजार |
text |
56 |
Android Application |
text |
57 |
IOS Application |
text |
58 |
- |
empty |
59 |
- |
empty |
60 |
- |
empty |
61 |
- |
empty |
62 |
- |
image |
63 |
- |
image |
64 |
- |
image |
65 |
- |
image |
66 |
- |
image |
67 |
- |
image |